आज मिति २०८१/०५/०७ गते मधेश प्रदेशका प्रदेश प्रमुख माननीय सुमित्रा सुवेदी भण्डारीज्यूबाट स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणिकरण भएको व्यहोरा जानकारीका लागि अनुरोध छ ।
स.न. |
शीर्षक |
डाउनलोड |
१. |
स्थानीय सेवाको गठन सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ |
|