२०८१ माघ २३ गते , बुधबार इमेल: info@ocs.p2.gov.np फोन: ०४१–५२१७४३ || ५२८३७९ || ५२६६५९
नेपाल सरकार प्रदेश प्रमुखको कार्यालय जनकपुरधाम, धनुषा, नेपाल

मधेशी आयोगको पाँचौं वार्षिक प्रतिवेदन पेश

आज मिति २०८० फाल्गुन २७ गते मधेशी आयोगका माननीय सदस्य श्री जीवछ साहज्यूले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम माननीय प्रदेश प्रमुख श्री हरिशंकर मिश्रज्यू समक्ष प्रदेश प्रमुखको निजी सचिवालयमा आयोजित एक समारोहमा आ.ब. २०७९/८० को पाँचौं वार्षिक प्रतिवेदन पेश गरेको छ ।