२०८१ माघ २३ गते , बुधबार इमेल: info@ocs.p2.gov.np फोन: ०४१–५२१७४३ || ५२८३७९ || ५२६६५९
नेपाल सरकार प्रदेश प्रमुखको कार्यालय जनकपुरधाम, धनुषा, नेपाल

मधेश प्रदेश सभा सचिवालयका सचिव नियुक्त

माननीय प्रदेश प्रमुखज्यूबाट नेपालको संविधानको धारा १९५ को उपधारा (१) बमोजिम महोत्तरी जिल्ला, बर्दिवास नगरपालिका वार्ड नं. १२ का स्थायी बासिन्दा श्री बासु प्रसाद कोईरालालाई मिति २०८१/०६/०६ गते मधेश प्रदेश सभाको सचिव पदमा नियुक्त गर्नुभएको  छ ।