२०८१ माघ २३ गते , बुधबार इमेल: info@ocs.p2.gov.np फोन: ०४१–५२१७४३ || ५२८३७९ || ५२६६५९
नेपाल सरकार प्रदेश प्रमुखको कार्यालय जनकपुरधाम, धनुषा, नेपाल

विधेयक प्रमाणीकरण

मधेश प्रदेशको प्रदेश सभाबाट पारित भई आएको विधेयकहरु ‘मधेश प्रदेशका केही कानूनलाई संशोधन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ तथा आर्थिक विधेयक, २०८० (मधेश प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक) लाई आज मिति २०८० साल आषाढ ३१ गते माननीय प्रदेश प्रमुख हरिशंकर मिश्रज्यूले नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।