२०८१ माघ २३ गते , बुधबार इमेल: info@ocs.p2.gov.np फोन: ०४१–५२१७४३ || ५२८३७९ || ५२६६५९
नेपाल सरकार प्रदेश प्रमुखको कार्यालय जनकपुरधाम, धनुषा, नेपाल

विधेयक प्रमाणीकरण

मधेश प्रदेशको प्रदेश सभाबाट पारित भई आएको प्रदेश बालिका संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई मिति २०८१ साल श्रावण ०९ गते माननीय प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीज्यूले नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।