आज मिति २०८०/०९/१७ गते महालेखापरीक्षकको कार्यालयबाट पाल्नु भएका कार्यवाहक महालेखापरीक्षकज्यू सहितको टोलीसंग लेखापरीक्षण बेरुजु फस्यौट र सम्परीक्षण तथा वार्षिक प्रतिवेदन तयारी सम्बन्धमा माननीय प्रदेश प्रमुखज्यूसंग छलफल भयो ।