मिति २०८१/०८/१० गते माननीय प्रदेश प्रमुख श्री सुमित्रा सुवेदी भण्डारीज्यू समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा आ.व. २०८०/८१ को प्रदेशगत छैठौ वार्षिक प्रतिवेदन पेश भएको छ ।