मधेश प्रदेशको प्रदेश सभाबाट पारित भई आएका विधेयक ‘जाँचवुझ आयोगको गठन तथा काम कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८’ लाई आज मिति २०७८ साल चैत्र १४ गते माननीय प्रदेश प्रमुख हरिशंकर मिश्रज्यूले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।