आज २०८०/०२/१८ गते मुख्य न्यायाधिवक्ताको कार्यालयका मुख्य न्यायाधिवक्ता श्री बिरेन्द्र कुमार ठाकुर सहितका टोलीले मुख्य न्यायाधिवक्ताको कार्यालयको आ.ब. २०७८/७९ को वार्षिक प्रतिवेदन माननीय प्रदेश प्रमुख श्री हरिशंकर मिश्रज्यू समक्ष पेश गर्नु भएको छ ।