आज मिति २०८०/०१/२८ गते विहिवारका दिन कोशी प्रदेशका सभामुख माननीय बाबुराम गौतम, उपसभामुख माननीय सृजना दनुवार तथा प्रदेश सभाका सचिव गोपाल प्रसाद पराजुली लगायतका टोलीले मधेश प्रदेशका प्रदेश प्रमुख माननीय हरिशंकर मिश्रज्यूसंग शिष्टाचार भेटघाट गर्नुभएको छ ।
