वार्षिक प्रतिवेदन पेश

आज मिति २०७९/१२/१२ गते नेपालको संविधानको धारा २९४(३ )बमोजिम राष्ट्रिय दलित आयोगका माननीय सदस्य श्री टुन्ज बराइलीज्यूले आयोगको आ.ब. २०७८/०७९ को दोश्रो वार्षिक प्रतिवेदन माननीय प्रदेश प्रमुखज्यू समक्ष पेश गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *