आज मिति २०७९ असोज ३० गते प्रदेश लोक सेवा ऐन, २०७६ को परिच्छेद १२ बमोजिम प्रदेश लोक सेवा आयोगले आ.व. २०७८/०७९ मा सम्पादन गरेका काम कारवाहीको तेश्रो वार्षिक प्रतिवेदन प्रदेश प्रमुख माननीय हरिशंकर मिश्रज्यू समक्ष पेश गरेको छ ।