प्रदेश जनलोकपाल आयोगको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७९ असोज ३० गते प्रदेश जनलोकपाल ऐन, २०७७ को दफा ३१ को उपदफा १ बमोजिम प्रदेश जनलोकपाल आयोगले आ.व. २०७८/०७९ मा सम्पादन गरेका काम कारवाहीको वार्षिक प्रतिवेदन प्रदेश प्रमुख माननीय हरिशंकर मिश्रज्यू समक्ष पेश गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *