आज मिति २०७८ साल माघ १८ गते माननीय प्रदेश प्रमुख श्री हरि शंकर मिश्रज्यू समक्ष मधेशी आयोगका माननीय सदस्यज्यूहरुले प्रदेश प्रमुखज्यूको कार्यकक्षमा आयोजित कार्यक्रममा नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम मधेशी आयोगको तेश्रो वार्षिक प्रतिवेदन पेश गर्नुभयो ।