माननीय प्रदेश प्रमुख श्री हरिशंकर मिश्रज्यू समक्ष राष्ट्रिय महिला आयोगका माननीय अध्यक्ष श्रीमती कमला पराजुलीज्यूले प्रदेश प्रमुखज्यूको कार्यकक्षमा आयोजित कार्यक्रममा नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आ.ब. २०७७/०७८ को राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभयो ।
२०७८ साल कार्तिक १० गते बुधवार । होम प्रसाद घिमिरे प्रवक्ता