प्रदेश सभाबाट पारित भई आएका दुईवटा विधेयकहरु गाउँ सभा/नगर सभा/जिल्ला सभाको कार्य संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रादेशिक विधुत सम्बन्धी विधेयकलाई आज २०७७ असोज २५ गते माननीय प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।