प्रदेश सभाबाट पारित भई आएको वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७ लाई आज २०७७ साल पौष १ गते माननीय प्रदेश प्रमुख श्री तिलक परियारज्यूले नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।

Copyright@2018 Office of the Chief State By IT Home