प्रहरी समायोजन सम्बन्धि विषयलाई लिएर मधेश प्रदेश सरकारको तर्फबाट गृह तथा संचार मन्त्री माननीय भरत प्रसाद शाहको नेतृत्वमा आएको प्रदेश मन्त्रिपरिषदका सदस्य एवं प्रदेश सभासदज्यूहरुको प्रतिनिधि मंडलले सम्माननीय प्रधानमन्त्रीज्यूलाई संबोधन गरी माननीय प्रदेश प्रमुख हरिशंकर मिश्रज्यू समक्ष ध्यानाकर्षण पत्र पेश गर्नु भएको ।


