प्रदेश सभाबाट पारित भई आएका दुईवटा विधेयकहरु जनलोकपाल सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश सञ्चारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई आज २०७७ भाद्र ३ गते माननीय प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।