प्रदेश सभाबाट पारित भई आएको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७ लाई आज २०७७ कार्तिक २५ गते माननीय प्रदेश प्रमुख श्री तिलक परियारज्यूले नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।

Copyright@2018 Office of the Chief State By IT Home